arrow

कोइराला निवासमा नरहरि बेहोस

logo
प्रकाशित २०७२ माघ २६ मंगलबार
काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनपछि श्रद्धाञ्जली व्यक्त गर्न पुगेका कांग्रेस नेता नरहरि आचार्य बेहोस भएका छन् ।
 
अचानक वेहोस भएपछि उनलाई उपचारका लागि अहिले अस्पताल पुर्याईएको छ। कोइराला निवास महाराजगञ्जमा पूर्व प्रधानमन्त्री कोइरालाबारे टेलिभिजनमा प्रतिक्रिया दिन लागेका बेला उनी बेहोस भइ लडेका हुन्। उनलाई उपचारका लागि सहिद गंगालाल हृदयरोग केन्द्रमा पठाइएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ