काठमाडौं । पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइलालाको सम्मान र श्रद्धासुमनको निर्णय गर्न बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मसन्त्रपरिषद् बैठक बस्दै छ । बैठकले हाल सम्म पूर्व प्रधानमन्त्रीहरुले पाउँदै आएको विशिष्ट सम्मानको निर्णय गर्ने प्रधानमन्त्रीको नीजी सचिवालयले जनाएको छ । नीजी सचिवालयका स्वकिय रमेश भट्टराईका अनुसार पहिले देखि सरकारले दिँदै आएको पूर्व प्रधानमन्त्रीहरुकै सम्मान कोइरालाई दिने निर्णय मन्त्रिपरिषद्ले गर्ने छ । कोइरालाको सोमबार राति मध्यान्हपछी निवासमै निधन भएको हो ।