arrow

दशकौं देश र जनतामा समर्पित महत्वपूर्ण साथी गुमायौं : नरेन्द्र मोदी

logo
प्रकाशित २०७२ माघ २६ मंगलबार
sushil-da.jpg.jpeg
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाको निधनप्रति शोक प्रकट गर्दै एक महत्वपूर्ण साथी गुमाएको उल्लेख गरेका छन् । मोदीले आफ्नो ट्वीटर अकाउन्टमा कोइरालाप्रति श्रद्धाञ्जली तथा परिवार र आम नेपालीलाई समवेदना दिएका छन् । प्रधानमन्त्री मोदीले, कांग्रेस सभापति काइरालाले दशकौं देश र जनताका लागि काम गर्दै जीवन समर्पण गरेको भन्दै चिरशान्तिको कामना गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ