arrow

प्रदेश ५ को बजेट २८ अर्ब ९ करोड रुपैयाँ (पूर्ण पाठ सहित)

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ असार १ शुक्रबार
budget-province-5.png

बुटवल । प्रदेश ५ ले आगामी आर्थिक वर्षको लागि २८ अर्ब ९ करोड ३० लाख रुपैयाँको बजेट विनियोजन गरेको छ।

विनियोजन गरिएको रकमको झण्डै ६० प्रतिशत पुँजीगत खर्चमा छुट्याएको छ। बजेटमा ११ अर्ब ४६ करोड ५९ लाख चालु खर्चको लागि छुट्याइएको छ।

चालु वर्षको लागि ४० प्रतिशत रकम छुट्याइएकोमा पुँजीगत खर्चको लागि १६ अर्ब ६५ करोड ६३ लाख अर्थात ५९.२० प्रतिशत रहेको छ।



नयाँ