arrow

‘नेपालले असल नेता गुमाएको छ’भारतीय राष्ट्रपति मुखर्जी

‘‘हामी सबैले उनको साधा जीवनबाट प्रेरणा लिनुपर्छ ।’

logo
प्रकाशित २०७२ माघ २६ मंगलबार
Pranab.jpg.jpeg
काठमाडौं । भारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशिल कोइरालाको मंगलबार बिहान भएको निधन प्रति समवेदना व्यक्त गर्दै कोइरालाको कार्यकालमा जलविद्युतको विकासमा आएको सुधार र सम्बन्धका बारेमा स्मरण गरेका छन् ।

‘‘नेपालले देशका लागि आफ्नो जीवन समर्पण गरेका असल नेता गुमाएको छ, जसले नेपाललाई संक्रमणकालिन अवस्थामा नेतृत्व प्रधान गरे र नयाँ संविधान जारी गर्न महत्वपूर्ण योगदान दिए,’ मुखर्जीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘‘हामी सबैले उनको साधा जीवनबाट प्रेरणा लिनुपर्छ ।’
 
कोइरालाको निधन प्रति भारतीय जनताको श्रद्धाञ्जलीसमेत रहेको विज्ञप्तिमा जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ