arrow

विदेशमन्त्री स्वराजसहित भारतीय नेताको टोली काठमाडौंमा

logo
प्रकाशित २०७२ माघ २६ मंगलबार
Caw3TVpUYAAlXwT.jpg.jpeg
काठमाडौं । मंगलबार विहान निधन भएका कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिन भारतीय विदेशमन्त्री सुष्मा स्वराजसहितको टोली काठमाडौंं आइपुगेको छ । भारतीय नेताहरुले दशरथ रंगशाला पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् । यसपछि स्वराजसहतिकाे टाेालीले प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेट गर्ने कार्यक्रम छ । 
 
स्वराजसहति उद्योग तथा वाणिज्यमन्त्री आनन्द शर्मा, जनता दल संयुक्तका नेता शरद यादव, भारतीय कम्युनिष्ट पार्टी माक्सवादीका महासचिव सिताराम यचुरी र भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभाल कोइरालाई श्रद्धाञ्जली दिन काठमाडौं पुगेका हुन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ