arrow

एसइईमा मल्ल नेपाल टप 

logo
प्रकाशित २०७५ असार १० आइतबार
see_(2).jpg

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार सार्वजनिक गरेको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा भक्तपुरका महेन्द्र विद्या आश्रमका छात्र नेपाल टप भएका छन् । 

भक्तपुरको सूर्यविनायकस्थित उक्त विद्यालयबाट एसइई परीक्षा दिएका सार्थक मल्लले जिपिए चार ल्याएर नेपाल टप भएको विद्यालयका प्रधानाध्यापक अनिल श्रेष्ठले जानकारी दिए । 

जिपिए ४ ल्याउने मल्ल नै नेपालकै टप एसइई परीक्षार्थी भएको उनले दाबी गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ