arrow

सांसद नवराज सिलवालको यस्तो छ भनाइ

logo
प्रकाशित २०७५ असार ११ सोमबार
nawaraj.png

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद एवं नेपाल प्रहरीका पूर्व डीआइजी नवराज सिलवालले सुरक्षा क्षेत्रमा पुनःसंरचनाको आवश्यकता औंल्याएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सिलवालले सुरक्षा चुस्त र मजबुत बनाउन सके त्यसको सकारात्मक प्रभाव सबै क्षेत्रमा पर्ने बताए । 

उनले रु आठ अर्ब जरिवाना उठाउन बाँकी भएको अवस्थामा सरकारले आवश्यक योजना ल्याउनुपर्यो र कर्मचारी परिचालन गर्नुपर्ने जरुरी छ भने ।  

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल चलिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ