चीन भ्रमणबारे संसद्लाई जानकारी गराउदै प्रधानमन्त्री ओली (लाइभ)

प्रकाशित मिति : २०७५ असार १२ मंगलबार

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल शुरु भएको छ । मंगलबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण र सार्वजनिक महत्वका विषयमा आफ्ना धारणा राखिरहेका छन् ।

 

नयाँ