arrow

प्रतिनिधिसभाको बैठकमा यस्तो छ बुधबारको तालिका

logo
प्रकाशित २०७५ असार १३ बुधबार
sanghiya-samsad.png

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०७५ माथिको छलफल कायमै छ । यसक्रममा बुधबार पनि जवाफ दिने क्रम जारी रहने संसद सचिवालयले जनाएको छ । 

बुधबार ११ बजेदेखि सुरु हुने संसदमा संघीय मामिला तथा सामान्य प्रशासन, सहरी विकास, वन तथा वातावरण, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, भौतिक पूर्वाधार तथा यातायात, उद्योग, वाणिज्य तथा आपूर्ति, शिक्षा, विज्ञान तथा प्रविधि, ऊर्जा, जलस्रोत तथा सिचाईं, परराष्ट्र, गृह, स्वास्थ्य, जनसंख्या र रक्षा मन्त्रालयको तर्फबाट विभागीय मन्त्रीहरुले जवाफ दिने कार्यसूची रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ