arrow

भूकम्पको पराकम्प, ५ रेक्टरले हल्लायो काठमाडौं  

logo
प्रकाशित २०७५ असार १४ बिहिबार
earthquake-dhading.JPG

काठमाडौँ । बिहिबार बिहान ९ बजेर ५२ मिनेट जाँदा धादिङ सदरमुकाम धादिङबेँशी केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिएका छन् । 

भूकम्पको धक्का धादिङ, गोरखा, नुवाकोट, चितवन र राजधानीमा समेत महसुस गरिएको थियो । 

विसं २०७२ वैशाख १२ को भूकम्पको पराकम्प भएको प्रमुख अधिकारीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ