arrow

मृत्यु गायकको निधन, यस्ता छन् जीवन्त गीत

logo
प्रकाशित २०७५ साउन ४ शुक्रबार
gopal-das-niraj.jpg

काठमाडौं । मृत्यु गायक तथा गीतकार गोपालदास नीजनको निधन भएको छ । भारतको पद्मभुषणबाट सम्मानित महाकवि समेत भनिने नीरजको ९३ वर्षको उमेरमा बिहिबार दिल्लीको एम्स अस्पतालमा निधन भएको हो । 

टाउको दुख्ने समस्याबाट ग्रसित उनलाई सन् १९९१ मा पद्मश्री, २००७ मा पद्मभुषण दिइएको थियो । उत्तर प्रदेश सरकारले यश भारती सम्मान पनि दिएको थियो ।  नीरजकी पत्नी मनोरमा शर्माको पहिल्यै मृत्यु भएको थियो । उनका  की पहले ही निधन हो चुका है। उनका ४ छोरा र २ छोरी छन् । उनले थुप्रै चलचित्रमा गीत गाएका छन् । उनको मेरे नाम जोकरको गीत ‘ए भाइ जरा देखके चलो....’ले पुरस्कार पाएको थियो ।

उनका मृत्यु गीत यस्ता छन्–
१, मुझको याद किया जाएगा
‘आँशू जब सम्मानित होंगे
मुझको याद किया जाएगा
जहाँ प्रेमका चर्चा होगा मेरा नाम लिया जाएगा
मानपत्र मै नहीं लिख सका राजभवनके सम्मानों का 
मैं तो आशिक रहा जनम से सुन्दरता के दीवानों का
लेकिन था मालूम नहीं ये केवल इस गलती के कारण
सारी उम्र भटकने वाला, मुझको शाप दिया जाएगा
मुझको याद किया जाएगा ।’

२, आज की रात तुझे आखिरी खत और लिख दूँ
आज की रात तुझे आखिरी खत और लिख दूँ
कोन जाने यह दिया सुबह तक जले न जले ?
बम–बारुद के इस दौर में मालुम नहीं
ऐसी रंगीन अवा फिर कभी चले न चले ।

३, जीवन कटना था, कट गया
जीवन कटना था, कट गया
अच्छा कटा, बुरा कटा
यह तुम जानो
मैं तो यह समझता हुँ
कपडा पुराना एक फटना था, फट गया
जीवन कटना था कट गया ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ