arrow

उमाको तीज गीत 'भाईरल' 

logo
प्रकाशित २०७५ साउन ८ मंगलबार
bhairal.JPG

काठमाडाै‌ं । गायिका उमा श्रेष्ठको तीज गीत सार्वजनिक भएको छ । भाईरल बोलको सार्वजनिक गीत गायिका श्रेष्ठसँगै डीबी लोप्चनले पनि गाएका छन् । 

दीपक शर्माको शब्द÷संगीत रहेको ‘भाईरल’ गीतमा नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ । विक्रम चौहानले निर्देशन गरेको सार्वजनिक गीतको म्यूजिक भिडियोमा मोडल अञ्जली अधिकारी तथा सन्जिव ठकुरीले अभिनय गरेका छन् ।

उक्त गीतमा प्रकाश खड्काले् क्यामरा चलाएका छन् भने, मिलन विकले भिडियो सम्पादन गरेका छन् । 

गीतकाे भीडियाे

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ