लथालिङ्ग भएको जीवन , अनियन्त्रित भएको समय , भौतारिरहेको मन , अनि आफ्नै बिरक्ततताका साथ , आफ्नो समस्याहरु समाधान गर्ने , एउटा योग्य गुरु खोज्दै , लाखौंको हुलमा एक्लिएको उ , आज लाखौंले जस्तै मनाइरहेको छ , गुरु पूर्णिमा ।
Hamrakura.com