arrow

सेक्स टोयमा रमाउँदै हलिउड मोडल

logo
प्रकाशित २०७२ फागुन १ शनिबार
Katie-Price-e1441280894449.jpg.jpeg
एजेन्सी। हलिउड मोडल केटी प्राइस आफ्नो अनौठो कामले चर्चामा रहने गरेकि छिन् । यो खबर सुनेर तपाई पनि चकित पर्नुहुनेछ ।  केटी प्राइसले सेक्स टोयको बिजनेस सुरु गरेकि छिन्। भारतिय सञ्चार माध्यमका अनुसार केटीले सन् २०१४ मा सेक्स टोयको व्यवपार सुरु गरेकि हुन्  । केटीका पाँच जना सन्तान रहेका छन्  ।
 
 केटीको तीन पटक विवाह भइ सकेको छ र उनि अहिलेका पति केरन हेलरसँग पनि अनौपचारिक रुपमा अलग भइसकेकि छिन् । केटीले केरन माथि उनलाई धोका दिएको आरोप लगाएकि थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ