arrow

ट्रायथलनमा नेपाललाई रजत

नेपालको पदक ३७ : १ स्वर्ण, १४ रजत, २२ कांस्य

logo
प्रकाशित २०७२ फागुन २ आइतबार
Sag-football.jpg.jpeg
काठमाडौं । भारतमा जारी १२औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले थप एक रजत जितेको छ । प्रतियोगितताको ट्रायथलनमा नेपालका लागि हिमाल टमाटा, रुद्र कटुवाल र रोजा केसीले पदक दिलाएका हुन् । उनीहरुको समय एक घन्टा ३१ मिनेट ३५ सेकेन्ड थियो ।
 
मिक्स रिलेमा ३०० मि, पौडी ६ किमी र दौड एक मिमा खेलाडीले पार गरेका थिए । प्रतियोगितामा भारतले एक घन्टा, २४ मिनेट ३१ सेकेन्डमा स्वर्ण र एक घन्टा ३२ मिनेट ५ सेकेन्डमा कास्य पदक हात पारेको हो । यो संगै नेपालको पदक संख्या ३७ पुगेको छ । जसमा नेपालले १ स्वर्ण, १४ रजत, २२ कांस्य जितेको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ