arrow

'वल्डलिंक अफर जम्बो, खर्च कम भो'

logo
प्रकाशित २०७५ साउन २७ आइतबार
image001.png

काठमाडौं ।  वल्डलिंकले जम्बो खर्च कम भो नामक अफर ल्याएको छ ।

सो अफरमा ग्राहकहरुले ६ महिनाको इन्टरनेट खरिद गर्दा ६ महिनाको नेट टिभीका साथै निशुल्क सेटअपबक्स पनि प्राप्त गर्न सक्नेछन् ।

अफर अन्तर्गत २० एमबिपीएस अनलिमिटेड इन्टरनेटको लागी  ८ हजार ४ सय , ३० एमबिपीएस अनलिमिटेड इन्टरनेटको लागी  ९ हजार ६ सय ३० र ५० एमबिपीएस अनलिमिटेड इन्टरनेटको लागी १२ हजार १ सय ५०  रुपैया अग्रिम रुपमा भुक्तानी  र्नुपर्ने कम्पनीले जनाएको छ ।

अफर भाद्र मसान्तसम्मको लागि मात्र लागू हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ