arrow

प्रदेश प्रमुखबाट २ बिधेयक प्रमाणिकरण

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ साउन २८ सोमबार
pradesh-5_sava_hall.JPG

बुटवल ।  प्रदेश नम्बर ५ का प्रदेश प्रमुख उमाकान्त झा ले २ बिधेयक प्रमाणिकरण गरेका छन् ।
 
उनले संबिधानको धारा २ सय १ को उपधारा २ बमोजिम मुख्य न्यायाधिवक्ताको काम, कर्तब्य र अधिकार तथा सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक र प्रदेश नम्बर ५ का प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयलाई प्रमाणिकरण गरेका छन्  ।
 
प्रदेश प्रमुख झाले साउन १४ र २० गतेको दिन बसेको बैठकबाट पारित भएका बिधेयक प्रमाणिकरण गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ