arrow

१८ पटक ग्रामी अवार्ड विजयी गायिका अरिथा फ्रान्कलिनको निधन

logo
प्रकाशित २०७५ भदौ १ शुक्रबार
ArethaFranklin-2.jpg

न्यूयोर्क । गायनतर्फ १८ पटक ग्रामी अवार्ड विजयी प्रसिद्ध अमेरिकी गायिका अरिथा फ्रान्कलिनको ७५ वर्षको उमेरमा निधन भएको छ ।

पेटको क्यान्सरबाट ग्रसित यी गायिकालाई “क्वीन अफ सौल (आत्माकी रानी)” को उपनामले पनि चिनिन्छ । शास्त्रीय र जनताका गीत गायनमा दख्खल यी महान गायिकाको स्वास्थ्य स्थिति केही दिनदेखि गम्भीर अवस्थामा थियो ।

उनको निधन अमेरिकाको डेट्रोइटस्थित आफ्नै घरमा भएको थियो । एपी

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ