arrow

झापा काँग्रेसका सभापति थापालाई मातृ शोक

logo
प्रकाशित २०७२ फागुन ३ सोमबार
uddab-thapa.jpg.jpeg
भद्रपुर। नेपाली काँग्रेस झापाका सभापति उद्धव थापालाई मातृ शोक परेको छ।
 
सभापति थापाका ९३ वर्षीया आमा डम्बरकुमारी थापाको आफ्नै निजी निवास शनिअर्जुन नगरपालिका–४ मा गएराति निधन भएको छ ।
 
उहाँको पार्थिव शरीरलाई आजै दिउँसो १२ बजे कन्काई माई धारमा अन्त्येष्टि गरिने परिवारजनबाट थाहा भएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ