arrow

बेमौसममा ओली सरकारले पाँच महिनामै सार्वजनिक गरेका उपलब्धी पढ्नु भएको छ ? [पूर्णपाठ]

logo
प्रकाशित २०७५ साउन २९ मंगलबार
sarkarka-panch-mahina.JPG

काठमाडौं। हनिमुन पिरियड (१०० दिन) पनि सकिएको र एक वर्षको वार्षिक प्रगतिको समय समेत नआएका बेलामा केपी शर्मा ओली नेतृत्वको सरकारले आफूले पाँच महिनाको अवधिमा गरेका कामका उपलब्धीहरुको विवरण सार्वजनिक गरेको छ। कामै नगरेको भन्र्द सरकारको निरन्तर आलोचना भएपछि ओली सरकारले पाँच महिनामै उपलब्धी हासिल गरेका विवरण सार्वजनिक गरेको हो। 

दुई तिहाई बहुमतको सरकारले सोचेअनुरुप काम गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला पाँच महिने उपलब्धी सार्वजनिक गरेको हो। ‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले २०७५ असारमसान्तसम्म गरेका महत्वपूर्ण कार्यहरु’ शीर्षकको ७४ पृष्ठ लामो प्रतिवेदनमा के के छ त ?  पढ्नुस् –

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ