arrow

एक चक्की जसले तपाईको जवानी फर्काउछ !

logo
प्रकाशित २०७५ भदौ ४ सोमबार
depositphotos.jpg

 एजेन्सी ।  यदि कसैलाई एक चक्की औषधी खाएर  अहिलेको उमेर भन्दा २० वर्ष जवान हुन सकिन्छ भने त्यो असत्य वा बकास लाग्न सक्छ । तर अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार वैज्ञानिकहरु एक यस्तो औषधि बनाएका छन् । जसको सेवनले तपाईको शरिर र दिमागमा आश्चर्यजनक परिवर्तन  ल्याउने छ  र आफ्नो उमेर भन्दा २० बर्ष जवान अनुभव गर्नुहुनेछ ।
 
बेलायती अनलाइन मडिया रिपोर्टका अनुसार सो चक्की को नाम डीएचईए रहेको छ । यसमा डाइहायड्रोइपी एन्ड्रोस्टीरोन रहेको छ । जसको सेवनले मानिसमा आश्चर्यजनक  परिवर्तन ल्याउछ ।
 
बेलायत बाहेक अमेरिकामा पनि सो चक्की औषधि पसलमा सजिलै पाउन सकिने जनाएको छ । उक्त चक्की सेवन गर्न डाक्टरको अनुमति लिन आवश्यक नरहेको बताइएको छ । सो चक्कीको सेवनबाट स्टेमिना र सोचमा पनि सकारात्मक परिवर्तन गराउने  छ ।
 
 डीएचईए चक्कीले  हारमोन्सलाई सहयोग पुर्‍याउछ ।  एड्रीनल ग्लैन्डबाट निस्कने  ईस्टरोजेन्स र टेस्टोस्टीरन्स हारमोनमा पनि यसको राम्रो प्रभाव रहनेछ । सोको प्रभावमा तपाईको पर्सनालिटी र योवनमा निखार ल्याउछ । जस कारण तपाई आफ्नो उमेर २० बर्ष कम महसुस गर्नुहुनेछ ।  डीएचईएको मात्रलाई भने मिलाएर लिनुपर्न डाक्टरको सुझाव छ । सोको मात्रालाई मिलाए आखामा नयाँ चमकका साथै कपाल पनि चमकदार बनाउनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ