काठमाडौं। विश्वका महंगा शहरहरुको पछिल्लो सूची सार्वजनिक भएको छ। डेमोग्राफिया इन्टरनेशनल हाउजिङ एफोर्डाबिलिटिया सर्भेको नाममा गरिएको अध्ययनले महंगा शहरहरुको पछिल्लो सूची सार्वजनिक गरेको हो। विभिन्न नौ मुलुकका कूल ४ सय ६ महानगरहरुमा गरिएको अध्ययनमा सबैभन्दा महगो शहरको रुपमा चीनको हङकङ पहिलो नम्बरमा परेको छ। उक्त अध्ययन अस्ट्रेलिया, क्यानडा, हङकङ, आयरल्याण्ड, जापान, न्यूजिल्याण्ड, सिंगापुर बेलायत र अमेरिकामा गरिएको थियो। यसरी गरिएको सो अध्ययनले महंगा १० शहर भनेर भनेका शहरहरु निम्नानुसार छन्