arrow

नेविसंघ अमेरिकाले मेक्सिकोमा गोर्खाली कपको आयोजना गर्ने

logo
प्रकाशित २०७५ भदौ १० आइतबार
gorkha-leuge.jpg

अमेरिका । नेपाल विद्यार्थी संघ अमेरिकाले विद्यार्थीहरूलाई खेलकुदमा संलग्न गराउने हेतुले न्यू मेक्सिको राज्यमा फुटबल खेलको आयोजना गर्ने भएको छ ।

 "गोर्खाली कप" नाम दिइएको उक्त लिग सेप्टेम्बरको पहिलो सातादेखि सुरु भई सेप्टेम्बरको अन्तिम सातासम्म चल्ने जानकारी गोर्खाली कपका संयोजक विराज रावलले दिए ।

कार्यक्रममा बोल्दै च्याप्टरका अध्यक्ष नवीन पाण्डेले यस्ता खेलकुद गतिविधिले विद्यार्थीहरूमाझ एकता र सद्भाभ कायम राख्न मदत पुर्‍याउने बिचार व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ