arrow

बिजुली छैन ? यसरी गर्नुहोस् कागतीबाट मोबाइल चार्ज (भिडियो)

logo
प्रकाशित २०७५ भदौ ११ सोमबार
andolan-21.jpeg

एजेन्सी । स्मार्टफोनमा ब्याट्रि ब्याक-अपलाई लिएर धेरै समस्या आउने गरेको छ। कहिले काहि बिजुली नहुदा फोन चार्ज गर्न दिक्दार हुन सक्छ तर अब तपाई कागतीको प्रयोग गरेर फोनलाई सजिलै चार्ज गर्ने सक्नुहुनेछ ।

 अमेरिकन एक आइटि बेबसाइटले इन्टरनेटमा एक भिडियो अपलोड गरेको छ । जसमा कागतीबाट कसरी फोनलाई चार्ज गर्ने देखाएको छ ।

भिडियोमा एउटा कागतीलाई काटेर  दुई टुक्रा पारिएको छ । यसपछि चार्जरको दुई पिनलाई फरक -फरक कगतीको टुक्रामा प्लग जसरीनै जोडिएको छ । सो  प्रक्रियाले फोन अटोमेटिक चार्ज भएको देखाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ