arrow

मिस हेटौडाको उपाधी जीतिन गरिमा वर्तौलाले

logo
प्रकाशित २०७५ भदौ १३ बुधबार
miss-hetauda.jpg

हेटौंडा। मिस हेटौंडाको पहिलो उपाधि हेटौंडाकी गरिमा बर्तौलाले चुमेकी छिन्। मंगलबार हेटौंडाको पल्पसा हलमा आयोजित अन्तिम प्रतिस्पर्धामा १५जना प्रतिस्पर्धीलाई पछि पार्दै गरिमाले उपाधि जितेकी हुन्।

यस्तै फस्ट रनरअप बर्षा पाखरिन र सेकेन्ड रनरअप सुस्मिता भइन् भने तेस्रो रनरअप रमिता प्रधान भइन।

उनले १५जना प्रतिस्पर्धीलाई उछिनेर उक्त ताज जितेका हुन्।

प्रतियोगितामा उत्कृष्ट वाक सुमिना, उत्कृष्ट पोसाकमा बर्षा र पब्लिक च्वाइसमा रमिता र वेष्ट ट्यालेन्टको उपाधि बर्षाले जित्‍न सफल भए।

प्रतियोगिताको आयोजना ड्रीम प्रोडक्सन र ह्यापी इन्टरटेन्मेन्टले गरेका थिए भने कोरियोग्राफी अनिताले श्रेष्ठ गरेकी थिइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ