arrow

जुन केटीको फोटो खिच्यो, उसैसँग रात बितायो !

logo
प्रकाशित २०७५ भदौ १४ बिहिबार

एजेन्सी। हग हफनरको मृत्यु २०१७ को सेप्टेम्बर २७ मा अमेरिकाको लसएन्जल्समा भएको हो। उनी विश्वभरमा चर्चित पुरुष पत्रिका ‘प्लेब्वाई’का मालिक थिए।  ९१ वर्षको उमेरमा निधन भएका उनले एकपटक अनौँठो अभिव्यक्ति दिएका थिए जसको कारण उनी चर्चित छन्। उनले प्लेब्वाईका हरेक ‘कभर पेज’ युवतीका साथमा रात बिताईसकेको बताउने गरेका थिए । प्लेब्वाई विश्वभरीका युवती, मोडल लगायतका न्यूड फोटो प्रकाशित गर्ने पुरुष पत्रिका हो । जसमा भारतीय मोडल शर्लिन चोपडाले पनि न्यूड फोटोसेसन गरेर सनसनी मच्चाएकी थिइन्।

आफ्नो रसियन ‘लुक्स’ लागि परिचित हग हफनरको बारेमा भनिने त्यस्तो भनाई बकवास मात्रै पनि होइन। हफनरले एक पटक बताएका थिए कि प्लेब्वाईमा न्यूड फोटो प्रकाशित १०० जना मध्ये उनले ९९ जनासँग रात बिताईसकेका थिए। डोना मिशेल, मर्लिन कोल, लिलिएन मुलर, शैनन ट्वीड, ब्रान्डे राड्रिक, बार्बी बेन्टन, कारेन क्रिस्टी, सोन्द्रा थियोडर र केरी ले नामक यी युवतीहरु हगका ती प्रेमिकाहरु थिए, जसले हगमाथी ३ करोड ५० लाख अमेरिकी डलर बढीको मुद्दा लगाएका थिए।

हगको याैन जीवनको बारेमा जान्ने व्यक्तिहरु हगको ‘क्षमता’प्रति आश्चर्य पनि प्रकट गर्छन् तर बुढेसकालमा पनि यौन‘सन्तुष्टी’ लागि हगलाई भने दुःखी हुनुपर्ने लाग्दैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ