arrow

ओलीको भ्रमण टोलीमा ४६ जनाको जत्था

logo
प्रकाशित २०७२ फागुन ४ मंगलबार
Oli-cabinet.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा जाने टोली ४६ सहस्यीय हुने भएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा सहभागि हुने सदस्यहरुको टुंगो लगाएको हो । प्रधानमन्त्री ओली फागुन ७ गते देखि एक साताका लागि भारत भ्रमणमा निस्कदै छन् । 
 
भ्रमणमा आपसि सम्बन्ध सुधार र नेपाल भारतको सहयोग आदान प्रदान लगायत भारतले चासो राखेका महत्वकांक्षी आयोजनाबारे छलफल हुने बताइएको छ । ओलीले भ्रमणमा पुरानो सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउने उद्घोष गरिसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ