arrow

यो के गर्दै छिन् यी सुन्दरी ?, स्टोडेनको टपलेस मस्ती

logo
प्रकाशित २०७२ फागुन ५ बुधबार
model.jpg.jpeg
काठमाडौं। वर्ष सन् २०११ मा १६ वर्षकै उमेरमा ५१ वर्षीय अभिनेतासँग विवाह गरेर चर्चामा कमाएकी अमेरिकी टिभी स्टार र्कोट्नी स्टोडेनले त्यस समय क्यालिफोर्नियास्थित भेन्चुरा समुन्द्री तटमा खिचाएको कामुक तस्वीरले चर्चा पाएको थियो। आफ्नो आर्कषक वक्षस्थल र मादक शरीरकी धनी स्टोडेनलाई सो अवसरमा निकै मस्ती गरिरहेको देखियो।
 
१९ वर्षीया स्टोडेनले स्वःस्फूर्त रुपमा आफ्नो रुपको जादू छरिरहेकी थिइन् । खाली रहेको समुन्द्री तटमा स्टोडेन टपलेस भइन् र आफ्नो टपलेस शरीरलाई उनले आफ्नो मोबाइल क्यामरामा कैद गरिन् । सम्भवतः उनले आफ्नै अनलाइन पोस्टका लागि त्यसो गरिन् तर उक्त क्षण अन्य क्यामरामा पनि कैद हुन पुग्यो । विकिनीमा देखिएकी स्टोडेनले आफ्नो टपलेस अवतरका केही फोटोहरु खिचिन भने समुन्द्री तटमा बसेर चिसो पेयपदार्थ समेत लिएकी थिइन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ