arrow

यस्ता अनौठो शौचालय देख्‍नु भएको छ !

logo
प्रकाशित २०७५ भदौ १६ शनिबार
toilet.jpg.jpeg

एजेन्सी। संसरको सवैभन्दा महत्वपूर्ण बस्तुमा शौचालय पर्छ। हामीलाई खान जति जरुरत छ, त्यती नै आवश्यक त्यसको विशर्जन गर्नु पनि हो। तपाईले पनि महशुस गर्नु भएकै होला शौचालय गएपछि पेट र दिमाग दुवैले आरामा पाउछ भनेर।

आज हामी तपाईलाई केही यस्ता शौचालय देखाउदछौ जुन क्रिएटिव मानिसले क्रिएट गरेका छन्। देख्‍दा  एकदमै अचम्म लाग्ने यी शौचालयहरुका  वनावट भने सानदार छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ