arrow

नायिका स्वस्तिमालाई घरमा भित्र्याउँदै निर्देशक निश्चल

अहिले उनीहरुको राजधानीको एक पार्टी प्यालेसमा वैवाहिक शुभकार्य भइईरहेको छ

logo
प्रकाशित २०७२ फागुन ५ बुधबार
Nischal.jpg.jpeg
काठमाडौं । फिल्म ‘लुट’बाट निर्देशनमा ख्याती कमाएका चर्चित युवा फिल्म निर्देशक, निर्माता तथा कलाकार निश्चल बस्नेत बुधबारबाट औपचारिक रुपमा प्रणयसूत्रमा बाँधिएका छन् ।

३४ वर्षका उनले फिल्म ‘होस्टेल रिटन्र्स’बाट नेपाली फिल्म क्षेत्रमा डेब्यू गरेकी  २० वर्षे नायिका तथा मोडल स्वस्तिमा खड्कालाई श्रीमति बनाउँदैछन् । अहिले उनीहरुको राजधानीको एक पार्टी प्यालेसमा वैवाहिक शुभकार्य भइईरहेको छ ।

पहिलो फिल्म पछि दोस्रो फिल्म ‘टलकजंग भर्सेस टुल्के’ निर्देशन गरेका निश्चलले त्यसबाट पनि सफलताको स्वाद चाखेका थिए । उनकाे विवाह समाराेहमा सीमित मात्रामा चलचित्रकर्मीहरुकाे उपस्थिति रहेकाे थियाे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ