arrow

साग जितेर नेपाली टोली स्वदेश फर्किएसगै झापामा भब्य स्वागत

logo
प्रकाशित २०७२ फागुन ५ बुधबार
1.jpg.jpeg
काठमाडौं। साग फूटवलमा भारतलाई हराएर स्वर्ण पदक जितेको नेपाली टोली झापाको मेची भन्सारबाट नेपाल भित्रिएको छ। नेपाल भित्रिएसगै टोलीलाई काँकडिटामा नागरिक अभिनन्दन गरिएको छ । मेची भन्सारको प्राङणमा अभिन्नदन गरिदै छ। बिद्यार्थी तथा फूटवल प्रेमीहरु हजारौको संख्यामा उपस्थिति भएका छन्। अभिन्नदन पछि बिर्तामोड र त्यसपछि भन्द्रपूर एयपोर्ट हुदै २.५५ बजे आजै काठमाडौ फर्किने हाम्रा सम्वाददाता संजीव घिमिरेले बताएका छन्।
 
अभिन्नदन कार्यक्रममा खेलकूद मन्त्री सत्यनारायण मण्डल सहित जिल्ला स्थित कार्यलय प्रमूखहरुको समेत उपस्थित रहेको छ । काठमाडौ आएपछि शहर परिक्रम गरी सम्मान गर्न तयारी भएको बताइएको छ। 



नयाँ