arrow

राजनीतिक संयन्त्र बन्दैमा समस्या समाधान हुने ग्यारेन्टी छैन : महतो

logo
प्रकाशित २०७२ फागुन ५ बुधबार
Rajendra-Mahato.jpg.jpeg
मोरङ । सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले जसरी भए पनि डेढ महिना भित्रै सीमाङ्कनको समस्या समाधान गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा महतोले सञ्चारकर्मीलाई सीमाङ्कनको समस्या समाधानका लागि ठूला दलका नेता सम्मिलित राजनीतिक संयन्त्र बन्दैमा समस्या समाधान हुन्छ भन्ने ग्यारेन्टी नभएको सुनाए ।  
 
अध्यक्ष महतोले अहिलेकै कार्यदलले काम गरे परिणाममुखी नतिजा दिनसक्ने बताए । महतोले घाइतेको उपचार, मृतक परिवारलाई क्षतिपूर्ति जस्ता माग पूरा नगरी निर्माण गर्ने संयन्त्रले कुनै अर्थ राख्दैन–भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ