arrow

काठमाडौ कांग्रेस सभापतिमा बानियाँको प्यानल निर्वाचित

logo
प्रकाशित २०७२ फागुन ५ बुधबार
sabut-banya.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेसको काठमाडौं जिल्ला सभापतिमा निवर्तमान सभापति भिमसेनदास प्रधानलाई पराजित गर्दै सबुज बानियाँ निर्वाचित भएका छन्। बिजयी बाँनियाले ६५३ मत पाएका छन भने प्रधानले ५६३ मत प्राप्त गरेका छन् ।  त्यसैगरी सचिव र कोषाध्यक्षमा पनि बाँनिया प्यानल कै निर्वाचित भएका छन् । सचिवमा राजकुमार नकर्मी र कोषाध्यक्षमा गोविन्द पुडासैनी बिजयी भएका हुन् ।  अर्जुन पराजुली र नर्वदा पोखरेल क्रमश: सचिव र कोषाध्यक्ष पदमा पराजित भएका हुन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ