arrow

डा भोला रिजालको स्थानमा उद्धव पौडेल 

logo
प्रकाशित २०७५ भदौ २२ शुक्रबार
uddhav_poudel.jpg

काठमाडौं । ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको सञ्चालक समितिको अध्यक्षमा उद्धव पौडेल सर्वसम्मत चयन भएका छन् । 

निवर्तमान अध्यक्ष डा भोला रिजालले नेतृत्व छाडेपछि पौडेल अध्यक्षमा चयन भएका हुन् । 

हस्पिटलको स्थापनका कालदेखि नै सञ्चालक समितिमा रहँदै आएका पौडेल वरिष्ठ चलचित्रकर्मी, राजनीतिज्ञ तथा समाजसेवी हुन् । 

अध्यक्ष चयन भएपछि पौडेलले ओम हस्पिटललाई मुलुककै उत्कृष्ट हस्पिटल बनाउन प्रयत्न गर्ने बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ