arrow

४६ जिल्ला सभापति मध्ये ३२ जना संस्थापन पक्षका

logo
प्रकाशित २०७२ फागुन ६ बिहिबार
Deuba-Paudel.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको आउँदो महाधिवेशनमा अहिलेसम्मको नतिजाले अधिकांश जिल्ला सभापतिहरु संस्थापन पक्षका देखिएका छन्। 
 
विहिवार विहान सम्म ४६ जिल्लाका अधिवेशनहरु सम्पन्न भइसकेका छन् । प्राप्त नतिजाका आधारमा ३२ जिल्ला सभापतिहरु संस्थापन पक्षका छन् । त्यस्तै सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवाका पक्षमा ९ जिल्ला सभापतिहरु चुनिएका छन् । ५ वटा जिल्लाका सभापतिहरु अहिलेसम्म संस्थापन र देउवा कुनैपनि खेमामा लागेका छैनन् । 
 
 
संस्थापन 
१. पाँचथर -  नरेन्द्र केरुङ 
२. चितवन – जित नारायण श्रेष्ठ 
३. बर्दिया – संजय गौतम 
४. कालिकोट – हर्ष बहादुर बम 
५. झापा : उद्धव थापा 
६. सुनसरी : राजीव कोइराला 
७. भोजपुर : नन्दमणि राई 
८. पाल्पा : वीरबहादुर राना 
९. बैतडी : नरेन्द्रसिंह थापा 
१०. सुर्खेत : कमलराज रेग्मी 
११. धादिङ : रमेश धमला 
१२. खोटाङ : नरेशकुमार श्रेष्ठ 
१३. मुस्ताङ : यन्जिना विष्ट 
१४. काभ्रे : मधु आचार्य 
१५. कास्की : कृष्णबहादुर केसी 
१६. अर्घाखाँची : विष्णुप्रसाद खनाल 
१७. गोरखा : हरिबहादुर घले 
१८. सिन्धुली : उज्ज्वल बराल 
१९. तनहुँ : वैकुण्ठ न्यौपाने 
२०. नवलपरासी : विष्णु लामिछाने 
२१. ताप्लेजुङ : लीला बोखिम 
२२. जाजरकोट : दीपकजंग शाह 
२३. उदयपुर : विदुर बस्नेत 
२४. मुगु - खड्ग बहादुर साही 
२५. नुवाकोट - जगदीश नर्सिङ केसी 
२६. कपिलवस्तु : सुरेन्द्र राज आचार्य 
२७. बैतडी – नरेन्द्र थापा 
२८. पर्वत - खिमलाल भुसाल 
२९. तेह्रथुम - गोविन्द ढुंगाना 
३०. काठमाडौं - कृष्ण (सबुज) बानियाँ
३१. रोल्पा - अमरसिंह पुन 
३२. रुकुम - प्रेमप्रकाश ओली 
 
देउवा पक्ष 
१. मोरङ : डिगबहादुर लिम्बू 
२. डडेल्धुरा : कर्ण मल्ल 
३. मनाङ : टेकबहादुर गुरुङ 
४. स्याङ्जा : कमल पंगेनी 
५. डोटी : प्रदीप देउवा 
६. ओखलढुंगा : प्रदीप सुनुवार 
७. रूपन्देही : अब्दुल रज्जाक 
८. हुम्ला : दयापति रोकाया 
९. ललितपुर : मदन अमात्य 
 
नखुलेका : 
१. मकवानपुर : इन्द्रबहादुर बानियाँ 
२. धनकुटा : अग्नि पौडेल 
३. बाजुरा : कविराज पण्डित
४. डडेल्धुरा : कर्ण मल्ल
५.   अछाम : भरत स्वार



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ