arrow

पद्मश्री साहित्य पुरस्कार पाण्डेलाई, पद्मश्री साधना सम्मान शर्मालाई

logo
प्रकाशित २०७५ भदौ २५ सोमबार
yar-nayan-raj-pandey.jpg

चितवन। खेमलाल–हरिकला लामिछाने प्रतिष्ठान चितवनले विसं २०७४ सालको ‘पद्मश्री साहित्य पुरस्कार’ र ‘पद्मश्री साधना सम्मान’ घोषणा गरेको छ । 

पद्मश्री साहित्य पुरस्कार लेखक नयनराज पाण्डेलाई दिने निर्णय भएको छ । पाण्डेको संस्मरणात्मक कृति ‘यार’ ले उक्त पुरस्कार पाएको हो।

त्यसैगरी पद्मश्री साधना सम्मान साहित्य साधक वरिष्ठ साहित्यकार डा तारानाथ शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ