arrow

ऐश्वर्या छोरी आराध्यासंग अवार्ड समारोहमा

logo
प्रकाशित २०७५ भदौ २६ मंगलबार
aishwarya.jpg

काठमाडौं । विश्व सुन्दरी ऐश्वर्या रायको चर्चा अझै हुन्छ । उनको दैनिकीसंगै सामाजिक सक्रियताप्रति चासो राख्ने धेरै छन् । 

हालै अभिनेत्री ऐश्वर्या मेरिल स्ट्रीप अवार्ड लिने क्रममा देखिइन् । उनीसंगै उनकी छोरी आराध्या पनि संगै थिइन् ।

डब्लुआइएफटी इन्डियाले आयोजना गरेको उक्त अवार्ड समारोह गत शनिबार अमेरिकाको वासिङटन डिसीको हायात रेजेन्सीमा भएको थियो । 

डब्लुआइएफटीले महिला कलाकारलाई प्रोत्साहन गर्ने गर्छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ