arrow

तुल्सी शिवाकोटी 'मेरो देश' लिएर आए

logo
प्रकाशित २०७५ असोज १ सोमबार
tulsi-shiwaoti-mero-desh.jpg

काठमाडौं। लामो समयदेखि नेपाली गीत संगीतलाई माया गर्दै आइरहेका तथा प्रवासमा रहेर पनि गीत संगीतलाई माया गर्ने गायक हुन् तुल्सी शिवाकोटी। सुमधुर स्वरका धनी गायक शिवाकोटीले थुप्रै गीत गाईसकेका छन् ।

पछिल्लो समय उनले आफ्नो ' रितिसा ' एल्बममा समाबेश एउटा देशभक्तिको भावनाले ओतप्रोत भएको देख भक्ति गीत ' मेरो देश ' सार्बजनिक गरेका छन्। सार्बजनिक गीतमा रोजी लबुंग राईको शब्द रचना रहेको छ भने प्रविन प्रोको संगीत अनि निरज श्रेष्ठको संगीत संयोजन रहेको छ।

यस्तै गीत जस्तो तेस्तै प्रकारले पनि भिडियो निर्माण भएको छ। भिडियोमा गंगा राम सापकोटाको छायांकन, सम्पादन अनि निर्देशन रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ