arrow

बलिउड अभिनेता गोविन्दाले मिलाए प्रधानमन्त्रीसँग हात

छोरीसहित फोटो सेसन 

logo
प्रकाशित २०७५ असोज १ सोमबार
gobinda.JPG

काठमाडौं । बलिउड अभिनेता गोविन्दाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । उनले सोमबार विहान प्रधानमन्त्री ओलीलाई सरकारी निवास बालुवाटारमा भेटेका हुन् । 

एलजी सिने सर्कल अवार्डमा सहभागि हुन टोरी टिना आहुजासँगै नेपाल आएका उनले प्रधानमन्त्रीसँग भारतीय सिने नगरी बलिउडको हालचाल सुनाए, भने उनले नेपाली चलचित्र क्षेत्रको हालचाल बुझे । 

उनीसँगै नेपाली चलचित्र निर्देशक एवं सञ्चारकर्मी दिनेश डिसी, व्यवसायी निर्वाण चौधरी सहित सहभागि भए । उनले भेट्नासाथ प्रधानमन्त्रीसँग कसेर हात मिलाए । 

शनिबार नेपाल आएका उनले आइतबार पशुपतिनाथको दर्शन गरे । पूजाका क्रममा उनले १ लाख ६५ हजार खर्चिए । जसलाई विशेष पूजा भनिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ