arrow

‘स्त्री’ को धमाका 

logo
प्रकाशित २०७५ असोज २ मंगलबार
stree-poster.jpg

काठमाडौं । बलिउड चलभित्र ‘स्त्री’ सय करोड क्लवमा दरिएको छ । रिलिज भएको १७ दिनसम्म फिल्मले १०६.१८ करोड भारतीय रुपैयाँ कमाइ गरेको निर्माण पक्षले जनाएको छ । 

चलभित्रमा राजकुमार राव र श्रद्धा कपुर अभिनीत छन् । यो हरर चलचित्र हो । 

चलचित्र जम्मा २४ करोड भारूमा बनेको थियो । फिल्मले पहिलो दिन ६.८२ करोड भारूको कमाइ गरेको थियो । चलचित्र एक सत्य घटनामा आधारित भइ निर्माण गरिएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ