arrow

सुँगुरलाई धेरै माया

logo
प्रकाशित २०७५ असोज ३ बुधबार
pig.jpg

एजेन्सी।  सम्भवतः कुकुर मानिसको प्रिय जनावर ठानिन्छ। तर सबैको प्रिय जनावर एउटै हुँदो रहेनछ। त्यस्तै उदाहरण बनेकी छन् बेलायतको केन्टमा बसोबास गर्ने मारिया चोपर।

उनको प्रिय जनावर सुँगुर हो। जहिले पनि साथै हुने एउटा सोलोडोलो कालो सुँगुर उनको प्रिय जनावर हो। त्यो कालो सुँगुर यात्रा, प्रभातफेरी, मानिससँगको भेटघाटमा मात्र होइन, सुत्दासमेत मारियासँगै हुन्छ।

 ३२ वर्षीया संगीतकी शिक्षक मारियालाई जनावर एकदमै प्रिय लाग्छ। जनवारहरूमध्ये सुँगुर आफ्नो प्रिय भएको मारियाले साथीहरूलाई बताउने गरेकी छन्। मारिया उक्त सुँगुरलाई गधा भनेर बोलाउँछिन्।

उक्त सुँगुरसँग मारियाको श्रीमान् पनि खुसी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ