arrow

टेनिस खेलाडि अना इवानोविकको कामुक रुप

logo
प्रकाशित २०७२ फागुन ७ शुक्रबार
ana-ivanovic-9.jpg.jpeg
एजेन्सी । टेनिस खेलकि सबै भन्दा राम्री महिला खेलाडि अना इवानोविकको  रुपले जो कोहिलाई मोहित पार्न सक्दछ । उनि खेल मैदानमा मात्र नभएर खेल मैदान बाहिर पनि निकै सुन्दर र सेक्सी देखिन्छन् । यि तस्वीहरुमा उनि धेरै ह़ट र सेक्सी देखिएकि छिन् । अना इवानोविक सर्बिया मुलुककी खिलाडि हुन् । 
 
 
उनि सन् २००८ को टेनिस खेलमा बिश्वको नम्बर एक महिला खेलाडिको सुचिमा थिइन्  । तर अहिले भने उनि टेनिस खेलाडिहरुको सुचिमा १७औँ स्थानमा रहेकि छिन् । अना इवानोविकले २००७ को व‌िंबल्डनमा सर्वश्रेष्ठ प्रदर्शन  गरिन् र उनि यस प्रति‌ष्ठित टूर्नामेन्टको सेमीफाइनल पुगिन् । सर्बियाकी यि सुन्दर खिलाड़ीको उचाई १.८६ मीटर अर्थात ६  फीट रहेको छ । हेरौ टेनिस खेलाडि अना इवानोविकका केहि तस्बिरहरु।
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ