arrow

१ करोड ९० लाख पाउन्डमा बिक्रीमा थियो किमको यस्तो टेप

logo
प्रकाशित २०७५ असोज ५ शुक्रबार
kim-kardashian-west-rh-05.jpg

काठमाडौं । रियालिटी टिभीस्टार तथा मोडल किम कार्दशियन विश्वभरका सञ्चारमाध्यममा खुबै चर्चाको विषय बन्ने गरेकी छन्  ।  किम  र उनको पूर्व पुरुष साथी रे जोको सेक्स टेप विक्रीमा राखिएको थियो। कामोत्तेजक अवस्थामा मग्न किम र उनको पूर्व पुरुष साथीको उक्त सेक्स टेप १ करोड ९० लाख पाउन्डमा बिक्री मा उपलब्ध भएको हो।

डेलीस्टारका अनुसार अश्लील श्रेणीको उक्त भिडियो फुटेजमा अलग भईसकेका यो जोडी कामोत्तेजक हरकत गरिरहेको देखिएको छ। किमको यस्तै एक भिडियो वर्ष सन् २००७ मा पनि ‘लिक’ भएको थियो।

स्रोतका अनुसार भिडियो पक्कै पनि किमको भएको भन्दै यो भिडियो पछिल्लो भिडियो भन्दा ज्यादा अश्लील भएको एक विशेष सुत्रद्धारा दाबी गरिएको छ। किमको यो भिडियो अनलाइनमा उपलब्ध हुने बताइएको छ। यस्तो खबरबाट किम भने दुःखी भएको बताइएको छ। (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ