arrow

महिलाको ११.५ इन्च लामो दाह्री !

logo
प्रकाशित २०७५ असोज ६ शनिबार
beard-women.jpg

एजेन्सी।अमेरीकाको लसभेगास शहरमा बस्ने जेसा नाम गरेकी एक महिलाका अनुसार उनी सवै भन्दा लामो दाह्री भएकी महिला रहेको बताएकी छन्।३२ वर्षीय महिलाको दाह्रीको रौ को लम्बाई ११.५ इन्च रहेको छ र दाह्री पाल्नु उनको सोख रहेको छ। उनले शरिरमा ट्याटु पनि खोपेकी छिन्।उनी घर पालुवा सर्पलाई चुमबन गर्न मन पराउछिन्।

जेसा साच्चै नै विश्वको सबै भन्दा लामो  दाह्री पाल्ने महिला हुनुको दावि गरेता पनि  गिनीज बुक अफ वर्ल्ड रेकर्डमा जेसाको नाम भने दर्ता भएको छैन। उनलाई गहना लगाउन सोख सँगसँगै जादुई क्षैत्रमा पनि रुची राख्छिन।

 जेसा अमेरिकी टीभि चयानल एएमसिको फ्रीक शो (अनोठा कार्यक्रम)मा सहभागि भइसकेकि छिन्। यस टीभि शो को स्लोगन 'से नो टू नरमल' रहेको थियो। कार्यक्रम अनौठा व्यक्तिहरुको जिन्दगी सँग सम्बन्धित रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ