arrow

संसारका १० सुन्दर पुल

logo
प्रकाशित २०७५ असोज ६ शनिबार
brides.jpg

एजेन्सी। हाम्रो देश नेपाल अथा प्राकृतिक श्रोतको धनी देश मानिन्छ। बर्ष नै हजारौ पर्यटक नेपालमा त्यहि प्राकृतिक भौगोलीकताको मनमोहक दृश्य हेर्न आउने गर्दछन।  तर सहि व्यवस्थापन नभएर पर्यटक गन्तव्यहरु धराशय हुदै गएको गुनासो वेलावेला सुनिदै आएका छन्।
 
सवै देशले भने यस्ता ईश्वरी बर्दान पाएका छैन। त्यसैले मानविय आविष्कारले नै संसारका मानिसहरुलाई आफु ति तान्ने प्रयासमा धेरै राष्ट्रहरु लागिपरेका छन्।

सफा-सुघर, व्यवस्थित पुर्वधार उनिहरुको विशेष ध्यान गएको छ। आज हामी तपाईलाई यस्तै मानव निर्मित पुलहरुको तस्विर देखाउदछौ जसका कारण ति दिशमा पर्यटकीय गन्तव्य पनि बनिसकेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ