arrow

मनै रंग्याउने विश्वका १५ मनोरम प्राकृतिक दृश्य

logo
प्रकाशित २०७५ असोज ८ सोमबार
cano-cristales-horizontal-large-gallery.jpg

एजेन्सी। प्राकृतिक दृश्य सबैलाई मनपर्छ। त्यमाथि रंगिन प्राकृतिक दृश्यले त सबैलाई लठ्ठै पारिदिन्छ। प्राकृतिक रंगिन दृश्य देखेपछि कयौं मानिसहरु ठाउँ खाज्ने र त्यहाँ पुग्न उत्सुक हुन्छन्। नपुग्नेहरु पनि इन्टरर्नेटबाट खोजि–खोजि त्यस्ता तस्वीर हेरेर भरपूर आनन्द लिन्छन्। तर, सबै रंगिन प्राकृतिक दृश्य मन लोभ्याउने खालकै हुन्छ भन्ने छैन। त्यसैले यी हुन् विश्वका उत्कृष्ट १५ प्राकृतिक दृश्य।

यद्यपि, यी मध्ये कुनै-कुनै दृश्य मानव निर्मित मानिएका छन्। यी हेरेपछि मनै रंगिन हुन्छ। यी मध्ये धैरे स्थानहरुमा पुग्न निकै गाह्रो छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ