arrow

भ्यालेन्टाइन गर्ल मधुबालालाई सम्झदा

logo
प्रकाशित २०७२ फागुन ८ शनिबार
12.jpg.jpeg
एजेन्सी । १४  फेब्रुवरी  १९३३ मा बलिउडकि प्रख्यात अभिनेत्री मधुबालाको जन्म भएको हो । सन् १९४२ मा उनले  फिल्म 'बसन्त'मा बालकलाकारको रुपमा अभिनय गरेकि हुन्  । उनि सन् १९४७ मा  प्रदर्शित फिल्म 'नीलकमल' पहिलो पटक  अभिनेत्रीको रुपमा काम गरिन्।
 
'नीलकमल' का  निर्माता-निर्देशक केदार शर्माको हुन् । सन् १९४९ मा  बम्बे टाकीजको ब्यानरमा, निर्माता अशोक कुमारको फिल्म 'महल' मधुबालाको फिल्मि करियरमा  महत्वपूर्ण फिल्म साबित भयो । 'फागुन', 'हावड़ा ब्रिज', 'काला पानी' र 'चलती का नाम गाड़ी' जस्ता फिल्मले मधुबालालाई प्रख्यात बनायो । मधुबालाले किशोर कुमारसँग बिवाह गरेकि हुन् । दर्शकहरुको मन जितेकि मधुबालाको २३ फेब्रुवरी १९६९ मा निधन भयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ