arrow

नेपाल र भारतका प्रधानमन्त्रीले के भने पत्रकार सम्मेलनमा? ( भिडियो सहित )

logo
प्रकाशित २०७२ फागुन ८ शनिबार
kp-oli-narendra-modi.jpg.jpeg
नयाँ दिल्ली। भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीवीच बन टु वान कुराकानी भएको छ। नयाँ दिल्लीको हैदराबाद हाउसमा भएको भेटवार्तामा दुबै प्रधानमन्त्रीले पछिल्लो समयमा दुई देशवीचको सम्बन्धमा देखिएको चिसोपनाको कारणहरु बारे खुलेरै छलफल गरेका छन। त्यसगत्तै प्रतिनिधीमण्डलसहित भएको भेटपछि दुबै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गरेका छन्।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ