arrow

एउटा नेल पोलिशको मूल्य २ करोड ५६ लाख !

logo
प्रकाशित २०७५ असोज ११ बिहिबार
nddail-2.jpeg.jpeg

एजेन्सी । महिलाहरु कति शोखिन  हुन्छन्  सोको अन्दाज यहाँ लगाउन सकिन्छ । बिशेष गरेर उनिहरुले लगाउने लिविस्टिक र नेल पोलिशमा ।

 केहि समय पहिले एक नेल पोलिश बजारमा आएको थियो । सो  नेल पोलिशको मुल्य  बीएमडब्लू (एक्स-१) कारको मुल्य भन्दा ज्यादा रहेको जनाइएको छ ।

उक्त नेल पोलिश अहिले सम्म  करिब ५० जना महिलाहरुले किनेका छन् भने ५ सय २६ जनाले बुकिंग गरेका छन् । सो  नेल पोलिशको मुल्य २ करोड ५६ लाख रुपैया रहेको जनाइएको छ ।

 सो नेल पोलिश एजेचर ब्राण्डले बजारमा ल्याएको हो ।  नेल पोलिशलाई ब्लाक डाइयमण्डको नामले पनि चिनिन्छ । सो पोलिशको मुख्य बिशेषता भनेको पोलिशमा २ सय ६७ क्यारेक्ट बल्याक डाइमन्ड रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ